• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किन पिट्नु भएको वहाँलाई

एउटी महिला आफ्नो श्रीमानलाई मज्जाले भकुरिरहेकी थिइन् । यो देखेर एकजना छिमेकीलाई असह्य भयो र सोधे‚ “के भो ? किन पिट्नु भएको वहाँलाई ?”

श्रीमतीः “मैले बुढा कता छन् भनेर जाँच्नलाई फोन गरेको.. यिनको फोन त एउटी केटीले उठाएर तपाईले सम्पर्क गर्न चाहनु भएको नम्बर अहिले व्यस्त छ पो भन्छे ।”